English: Bhaktapur Durbar Square is the plaza in front of the royal palace of the old Bhaktapur Kingdom, 1400m above sea level. It is a UNESCO World Heritage Site.
The Bhaktapur Durbar Square is located in the current town of Bhaktapur, also known as Bhadgaon, which lies 13 km east of Kathmandu. While the complex consists of at least four distinct squares (Durbar Square, Taumadhi Square, Dattatreya Square and Pottery Square), the whole area is informally known as the Bhakapur Durbar Square and is a highly visited site in the Kathmandu Valley.
नेपाली: भक्तपुर दरवार क्षेत्र ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ। प्राचिन कालमा मल्ल राजाहरू वसोवास गर्ने गरेको यो क्षेत्रमा पचपन्नझ्याले दरवार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा ऐतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरूको विशाल एवं अनौठो भण्डार विद्यमान रहेको पाइन्छ। युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुर दरवार क्षेत्र वास्तवमा खुल्ला संग्राहलयहरूको रूपमा रहेको छ
نسب العمل إلى مُؤَلِّفه – يلزم نسب العمل إلى مُؤَلِّفه بشكل مناسب وتوفير رابط للرخصة وتحديد ما إذا أجريت تغييرات. بالإمكان القيام بذلك بأية طريقة معقولة، ولكن ليس بأية طريقة تشير إلى أن المرخِّص يوافقك على الاستعمال.
الإلزام بترخيص المُشتقات بالمثل – إذا أعدت إنتاج المواد أو غيرت فيها، فيلزم أن تنشر مساهماتك المُشتقَّة عن الأصل تحت ترخيص الأصل نفسه أو تحت ترخيص مُتوافِقٍ معه.